FAQs Complain Problems

रिब्दीकोट गाउँपालिकाको ५०%अनुदानमा कुटनी पिसानी मिल(Combine Mill) तथा खाडल खन्ने मेसिन( Earth Auger ) वितरण कार्यक्रम सम्पन्न |

मिति २०७५/०८/१७ गते रिब्दीकोट गाउँपालिकाको ५०%अनुदानमा कुटनी पिसानी मिल(Combine Mill) तथा खाडल खन्ने मेसिन( Earth Auger ) वितरण कार्यक्रम सम्पन्न | गाउँपालिकाबाट Combine Mill को लागि मुल्य रु १७,५००|- तथा Earth Auger को लागि  मुल्य रु ११,५००|- रकममा  कृषकलाई उपलब्ध गराइयो  |

आर्थिक वर्ष: