FAQs Complain Problems

रिब्दीकोट गाउँपालिका र कृषि विकास बैंक लिमिटेड, पालुङ मैनादी शाखा बीच कृृषक तथा कृषि तथा पशुपालन फर्मलाई कृषि ऋण प्रवाह गर्दा ब्याजमा शत प्रतिशत अनुदान उपलब्ध गराउने सम्बन्धि समझदारी पत्रमा हस्ताक्षर|

"कृषिमा लगानी अभिवृद्धिको प्रयास"मिति २०७७/०६/१५ गते रिब्दीकोट गाउँपालिका र कृषि विकास बैंक लिमिटेड, पालुङ मैनादी शाखा बीच कृृषक तथा कृषि तथा पशुपालन फर्मलाई कृषि ऋण प्रवाह गर्दा ब्याजमा शत प्रतिशत अनुदान उपलब्ध गराउने सम्बन्धि समझदारी पत्रमा हस्ताक्षर भएको छ। यस कार्यक्रममा सहभागी हुन चाहाने इच्छुक कृषि उद्यमीहरूले गाउँपालिकाले आव्हान गरेको प्रस्तावमा निवेदन दिनु पर्नेछ । यस कार्यक्रम अन्तर्गत कृषकले न्युनतम ५० हजार देखि ५ लाख सम्म र कृषि तथा पशुपालन फर्मले न्युनतम १ लाख देखि १० लाख सम्म कृषि ऋणको ब्याजमा २०७८ अषाढ मसान्तसम्म शतप्रतिशत अनुदान पाउनेछन् ।

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: