FAQs Complain Problems

विद्यालयको कक्षा थप गर्न अनुमति

सेवा प्रकार:

लाग्ने समय: 
माघ मसान्त भित्र निवेदन चैत्र मसान्त भित्र अनुमति दिन
जिम्मेवार अधिकारी: 
शिक्षा समितिको सिफारिसमा शिक्षा शाखा प्रमुख र प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालय: 
रिब्दीकोट गाउँपालिका
सेवा शुल्क: 
प्रति कक्षा वोर्डिंङ्ग र मा.वि. तहको हकमा रु१५००। आधारभूत तहको हकमा रु१०००।
आवश्यक कागजातहरु: 

१. विद्यालयको कक्षा÷तह अपग्रेड अनुमति निवेदन पत्र
२. सम्बन्धित वडा कार्यालयकोसिफारिस
३) व्यवस्थापन समितिको निर्णय प्रतिलिपी
४) चालु आ.व. सम्मको कर चुक्ता गरेको रसीद
५) तल्लो कक्षाको अनुमति पत्रको प्रतिलिपी
६) स्थलगत अनुगमन प्रतिवेदन