FAQs Complain Problems

विद्यालय खोल्न अनुमति

सेवा प्रकार:

लाग्ने समय: 
पौष मसान्त भित्र निवेदन चैत्र मसान्त भित्र अनुमति दिने
जिम्मेवार अधिकारी: 
शिक्षा समितिको सिफारिसमा शिक्षा शाखा प्रमुख र प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालय: 
रिब्दीकोट गाउँपालिका
सेवा शुल्क: 
वोर्डिंङ्ग र मा.वि. तहको हकमा रु३०००। र आधारभूत तहको हकमा रु२०००।
आवश्यक कागजातहरु: 

१) तोकिए अनुसारको निवेदन पत्र,
२) सम्बन्धित वडा कार्यालयकोसिफारिस पत्र
३) विद्यालय व्यवस्थापन समितिका निर्णय प्रतिलिपी
४) नजिकका सामुदायिक विद्यालयहरुको सहमति पत्र
५) स्थलगत अनुगमन प्रतिवेदन
६. शिक्षकहरुको शैक्षिक योग्यताका प्रमाणपत्रहरु
 संस्थागत विद्यालयको लागि थप पेश गर्नु पर्ने
७) कम्पनी दर्ता प्रमाणपत्रको प्रतिलिपी
८) संस्थापक, व्यवस्थापन समिति र प्रधानाध्यापकको
ना.प्र.प.को प्रतिलिपी र शैक्षिक योग्यताको प्रमाणपत्रको
प्रतिलिपी
९) कक्षागत शुल्क तथा पाठयपुस्तकहरु सम्बन्धी निर्णय
प्रतिलिपी
१०) बहालमा भए घरधनीसँग कम्तीमा ५ वर्षका लागि
गरिएको घर भाडा सम्झौताको प्रतिलिपी
११) कर चुक्ता प्रमाणपत्र