FAQs Complain Problems

सम्पत्ति कर (जग्गा तथा संरचना) को नयाँ दर्ता तथा संशोधनखरीद विक्री भएमा)

सेवा प्रकार:

लाग्ने समय: 
५ दिन भित्र
जिम्मेवार अधिकारी: 
राजश्व शाखा, प्रमुख प्रशासकिया अधिकृत
सेवा दिने कार्यालय: 
रिब्दीकोट गाउँपालिका
सेवा शुल्क: 
गा.पा.को आर्थिक ऐन तथा व्यक्तिको स्व मूल्यांकनले ठहरे बमोजिम
आवश्यक कागजातहरु: 

१ जग्गाधनी प्रमाणपत्र वा प्रतिलिपी २. पछिल्लो पटक कर तिरेको रसिद
३ जग्गा/घरधनी स्वंयले गाउँपालिका तथा वडावाट उपलब्ध
हुने फारम भरी पेश गर्नु पर्ने ।