FAQs Complain Problems

सामुदायिक स्वास्थ्य इकाईको स्थापना |

रिब्दीकोट गाउँपालिकाको सबै भन्दा दुर्गम स्थान ताल्तुंग पेलाचौरमा सामुदायिक स्वास्थ्य इकाईको स्थापना कार्यक्रम | स्वास्थ्य संस्थाको पहुचबाट टाढा भएको यस स्थान अब स्वास्थ्य इकाईको स्थापना भएकोले धेरै जनमानसमा हर्षोल्लासको अनुभुती भएको छ |

आर्थिक वर्ष: