FAQs Complain Problems

COVID-19

मिति २०७७/०५/०९ गते को कोरोना Update !!

यस गाउँपालिकाबाट विभिन्न मितिमा कोरोना भाइरस परीक्षणका लागि स्वाब संकलन गरिएकोमा आज प्राप्त नतिजा अनुरूप रिब्दीकोट गाउँपालिका वडा नं ५ कुसुमखोलाकी २० वर्षीय महिला तथा रिब्दीकोट गाउँपालिका वडा नं ७ पालुङमैनादीकी २९ वर्षीय महिला र ९ वर्षीय बालिकामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । निजहरूमा कुनै प्रकारको लक्षण नदेखिनुका साथै स्वास्थ्य अवस्था पूर्ण रूपमा सामान्य रहेको र स्वास्थ्यकर्मीको पूर्ण निगरानीमा रहनु भएको छ । निजहरू भारतको आन्ध्र प्रदेशबाट आएको र केही दिन अघि मात्र स्वाव संकलन गरी कोरोना परीक्षणका लागि प्रादेशिक प्रयोगशालामा पठाइएको थियो । हिजो मात्रै गाउँपालिकाका अन्य ८३ जनाको कोर

Pages