FAQs Complain Problems

सूचना तथा समाचार

नागरिक बडापत्र बितरण |

सेवा प्रवाहलाइ सहज सरल र झन्झटमुक्त बनाउन तथा गापा र वडाबाट प्रदान गरिने सेवाका बारेमा सचेतना जगाउन प्रत्येक घरधुरीमा नागरिक बडापत्र बितरण कार्य वडा न.५ बाट सुरु |

टमाटर उत्पादक किसानहरुलाइ नगद अनुदान बितरण |

उत्पादनमा आधारित अनुदान कार्यक्रम अन्तर्गत टमाटर_उत्पादक_किसानहरुलाइ नगद अनुदान बितरण कार्य सम्पन्न । पहिलो चरणमा कुल ४९ जना कृषकलाइ रु.२ लाख २३ हजार ४सय ४ नगद अनुदान प्रदान गरियो |

रिब्दीकोट गाउँपालिकाद्वारा बजार अनुगमन |

• पहिलो दिन हार्थोक बजारका फलफूल, होटल, किराना पसल, औषधि पसल लगायत 32 वटा पसल अनुगमन गरिएको |
• अनुगमनमा मुख्य गरि मूल्य सुची नराखेको, ब्यवसाय दर्ता नगरी सन्चालन गरेको, pan बिल प्रयोग नगरेको, साइन बोर्ड नराखेको, मासु पसलहरु बिना दर्ता नै सन्चालन गरेको पाइएको |

Pages