FAQs Complain Problems

सूचना तथा समाचार

निजामती सेवा दिवस -२०७६, राष्ट्रिय शिक्षा तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसको उपलक्ष्यमा आयोजित सरसफाई,रक्तदान तथा सम्मान कार्यक्रम सम्पन्न |

निजामती सेवा दिवस -२०७६, राष्ट्रिय शिक्षा तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसको उपलक्ष्यमा आयोजित सरसफाई,रक्तदान तथा सम्मान कार्यक्रम सम्पन्न |उक्त अबसरमा
- निजामती कर्मचारी दिवसका अवसरमा उत्कृष्ट कर्मचारीको रुपमा सूचना प्रविधि अधिकृत हेमेन्द्र कुँवर सम्मानित |

जलेश्वर क्षेत्रमा ४०० वटा चियाको बिरुवा रोप्ने कार्य सपन्न |

रिब्दीकोट गाउँपालिकाको आयोजनामा रिब्दीकोट जलेश्वर क्षेत्रमा मिति २०७६/०५/११ गते चियाका ४०० वटा विरुवा रोप्ने कार्य सम्पन |

व्यवसायिक तरकारी खेती सम्बन्धि २ दिने तालिम |

रिब्दीकोटमा व्यवसायिक तरकारी खेती तालिम सम्पन्न
भाद्र २, २०७६

Pages