FAQs Complain Problems

सूचना तथा समाचार

सार्वजनिक सुनुवाई कार्यक्रम |

रिब्दीकोट गाउँपालिकाको आ.व.०७५/०७६ मा संचालित योजना तथा कार्यक्रमहरु,गाउँपालिकाको सेवा प्रवाह लगायतका बिषयमा सार्वजनिक सुनुवाई कार्यक्रम राजनीतिक दलका प्रमुख,नागरिक समाज,समाजसेवी, बुद्धिजीवी,युवा ,शिक्षक,पत्रकार लगायतको उपस्थितिमा सम्पन्न भयो |

मिति २०७६/०४/१० गते !!

दस्तावेज: 

जननेताद्वय पुष्पलाल तथा वि.पि.स्मृति दिवस |

गाउँपालिकाको आयोजनामा जननेताद्वय पुष्पलाल तथा वि.पि.स्मृति दिवस मनाइयो |
मिति :२०७६/०४/०७ गते |

सम्पूर्ण कर्मचारीहरूलाई PAN No. लिनुहुन बारे |

मासिक तलब भुक्तानीका लागि PAN No. अनिवार्य भएकाले यथाशीघ् PAN No. लिनुहुन गाउँपालिका अन्तर्गतका सम्पूर्ण कर्मचारीहरूलाई  अनुरोध गरिन्छ ।

PAN no. लिने सहज तरिका यसप्रकार छ |

Pages