पर्यटकीय र धार्मिक स्थलको पहिचान सहित मगरी पोशाकमा सुसजित कन्या द्वारा स्वागत गरिएको स्वागत तथा धन्यवाद बोर्ड मुख्य मुख्य प्रवेश मार्गमा राख्ने क्रर्ममा ऊपस्थित पदाधिकारी ,कर्मचारी र सर्वसाधारण|
संविधान दिवसको(राष्ट्रिय दिवस ) अवसरमा सामुदायिक सिकाई केन्द्र हर्थोकमा आयोजित संबिधानको विकासक्रम तथा संविधानको मुख्य-मुख्य अन्तरबस्तु सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न |
निजामती सेवा दिवस /साक्षरता दिवसको अवसरमा आयोजित रत्तदान ,रिब्दीकोट गाउँपालिकाको दोश्रो खण्ड राजपत्र सार्वजनिक ,SEE मा 3.20 ल्याउने भन्दा माथि बिधार्थीलाई सम्मान र वृक्षारोपण कार्येक्रम सम्पन्न |