FAQs Complain Problems

सूचना तथा समाचार

दिगाे विकास लक्ष्य तथा सार्वजनिक शिक्षा सवलीकरण विषयक अन्तरक्रिया कार्यक्रम |

मिति २०७५।०२।३० गते NCE Nepal को आयोजनामा गाउँकार्यपालिकाका सदस्यहरु तथा कर्मचारीहरुको लागि एक दिने दिगो विकास लक्ष्य तथा सार्वजनिक शिक्षा सवलीकरण विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न ।

एकीकृत सम्पत्ति करका सन्दर्भमा वडाबासीहरुसँग अन्तरक्रिया कार्यक्रम|

एकीकृत सम्पत्ति करका सन्दर्भमा रिब्दीकोट गाउँपालिकाका सबै वडामा गाउँपालिले वडाबासीहरुसँग अन्तरक्रिया कार्यक्रम  सम्पन्न गर्यो ।

११ औं गणतन्त्र दिवसको अवसरमा रिब्दीकोट गाउँपालिकाको ‘स्थानीय राजपत्र’ |

११ औं गणतन्त्र दिवसको अवसरमा रिब्दीकोट गाउँपालिकाको  ‘स्थानीय राजपत्र’ तथा  भैरवस्थान मन्दिरको दुई रुपैयाँ मूल्यको हुलाक टिकट सार्वजनिकीकरण , भैरब स्थान मन्दिर परिसर क्षेत्रमा सप्ताहव्यापी सरसफाई अभियान ,वडास्तरीय जेष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न सम्पन्न भयो |

सूचना |

दस्तावेज: 

दिवा खाजाको शुभारम्भ |

रिब्दीकोट गाउँपालिकाबाट मिति २०७५/०२/०१ गते देखि शुभारम्भ हुने गरि प्रति दिन प्रतिविधार्थी रू २०| का दरले दिवा खाजाको व्यवस्था तथा विधार्थीलाई अत्यावश्यक अन्य सामग्री सहयोग |

Pages