FAQs Complain Problems

के गाउँपालिकामा नागरिता र पासपोर्ट बन्छ ?

नागरिता बनाउनको लागि वडाको  सिफारिस लिएर जिल्ला प्रशासन कार्यालय तानसेन,पाल्पामा जानुपर्छ तर पासपोर्टको लागि वडाबाट सिफारिस आवश्यकता पर्दैन | यो दुवै सुबिधा हललाई  गाउँपालिकाबाट उपलब्ध गरियको छैन |