FAQs Complain Problems

न्यायीक समिति उजुरी/निवेदन( आली धुरी,वाँध पैनी,कूलो वा पानी घाट,परापूर्व देखि प्रयोग हुदै आएको वाटो,वस्तुभाउ चराउने चौर, कूलो नहर,पोखरी, पाटी पौवा, उपयोग गर्न नदिएको वा वाधा पु¥याएको तथा मेल मिलापको माध्यमवाट मात्र विवाद निरुपण हुने ११ प्रकारका विवादहरु

सेवा प्रकार:

लाग्ने समय: 
मेलमिलापः तीन महिना भित्र
जिम्मेवार अधिकारी: 
कानूनी मामिला इकाइ महिना भित्र ,संयोजक,न्यायीक समिति वा समितिले तोकेको मेलमिलाप कर्ता/केन्द्र
सेवा दिने कार्यालय: 
रिब्दीकोट गाउँपालिका
सेवा शुल्क: 
गाउँपालिकाको न्यायिक निरुपण तथा मेलमिलाप ऐन २०७५ले तोकेको दस्तुर
आवश्यक कागजातहरु: 

१ रितपूर्वक तयार गरेको (तीन पुस्ते विवरण, ठेगाना र सम्पर्क माध्यम खुलेको) निवेदन
२ सम्बन्धित वडाको सिफारिस पत्र
३ हदम्याद तोकिएको विषयमा सोही बमोजिम र
नतोकिएकोमा ३५ पैतिस) दिनभित्र
४. आवश्यक अन्य सम्वद्ध कागजातहरु