उत्पादनमा आधारित अनुदान कार्यक्रम अन्तर्गत टमाटर_उत्पादक_किसानहरुलाइ नगद अनुदान बितरण कार्य सम्पन्न । पहिलो चरणमा कुल ४९ जना कृषकलाइ रु.२ लाख २३ हजार ४सय ४ नगद अनुदान प्रदान गरियो |
समाचार
सूचना
दस्तावेज:
मिति: 10/01/2019 - 10:13
• पहिलो दिन हार्थोक बजारका फलफूल, होटल, किराना पसल, औषधि पसल लगायत 32 वटा पसल अनुगमन गरिएको |
• अनुगमनमा मुख्य गरि मूल्य सुची नराखेको, ब्यवसाय दर्ता नगरी सन्चालन गरेको, pan बिल प्रयोग नगरेको, साइन बोर्ड नराखेको, मासु पसलहरु बिना दर्ता नै सन्चालन गरेको पाइएको |
• उक्त कमजोरीहरु तीन दिन भित्र समाधान गरिसक्न निर्देशन दिइएको |
• नागरिकको खाद्य अधिकारलाइ सुनिश्चित गर्न तथा अखाद्य बस्तुको बिक्री बितरण रोक्न गाउपालिकाले अनुगमनलाइ तिब्रता दिएको हो |
• स्थानीय प्रशासन ,खाद्य तथा गुण नियन्त्रण कार्यालय ,प्रहरी,उद्योग बाणिज्य संघका प्रतिनिधि लगाएतको सहभागितामा बजार अनुगमन गरिएको |
दस्तावेज:
मिति: 09/27/2019 - 10:17
दस्तावेज:
मिति: 09/27/2019 - 09:54
दस्तावेज:
मिति: 09/25/2019 - 12:11
दस्तावेज:
मिति: 09/25/2019 - 11:32
दस्तावेज:
मिति: 09/22/2019 - 15:31
दस्तावेज:
मिति: 09/22/2019 - 12:47
दस्तावेज:
मिति: 09/16/2019 - 12:02