एक घर एक धाराको नीति अनुरुप रिब्दीकोट गाउँपालिका वडा न. २ लघुवामा ७३ घरधुरीमा खानेपानीको धारा जडान भइ गाउँपालिका अध्यक्ष नारायण बहादुर जिसीद्वारा समुद्घाटन !!!
समाचार
सूचना
दस्तावेज:
मिति: 07/10/2019 - 13:17
सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालय प्रदेश नं ५,रुपन्देहीको आयोजना तथा रिब्दीकोट गाउँपालिकाको समन्वयमा सामाजिक विकास मन्त्रालयबाट माननीय मन्त्री सुदर्शन बराल,प्रदेश सभासद बसन्त घर्ती मगर, गा.पा. अध्यक्ष नारायण बहादुर जि. सि. को उपस्थितिमा वडा नं-१ जोगिथुममा(कुमाल बस्ती) विशेषज्ञ सहितको १ दिने नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न | साथै मानव सेवा आश्रय रुपन्देहीले शिव कुमालको संरक्षण तथा आवश्यक उपचारको लागि प्रारम्भिक संस्थागत पुर्नस्थापनाको व्यवस्था मिलाएको छ |
दस्तावेज:
मिति: 07/04/2019 - 19:21
दस्तावेज:
मिति: 06/30/2019 - 12:02
दस्तावेज:
मिति: 06/27/2019 - 16:38
मिति २०७६/०३/०९ गते बसेको रिब्दीकोट गा.पा.को पाँचौ गाउँसभा दोश्रो बैठकबाट बजेट सर्वसम्मतबाट पारित |
बजेटले सम्बोधन गरेका मूख्य-मूख्य कार्यक्रमहरु |
- आफ्नो वडा आफै बनाऊँ |
- एक घर एक धारा |
- सेतो घर कार्यक्रम अन्तरगत खरको छानामुक्त गाउँपालिका |
- दुध र टमाटरमा उत्पादनमा आधारित अनुदान (दुधमा प्रति लि.१ रुपैया ,टमाटरमा १ रुपैया देखि २ रुपैया ५० पैसा सम्म )
- मुटु ,क्यान्सररोगीलाई दिइदैआएको ४ हजारमा वृद्धि गरि ६ हजार उपलब्ध गराइने |
- रिब्दीकोट रोजगार कार्यक्रम |
- सुत्केरीलाई अतिरिक्त भत्ता|
- वि.स.२०७७ लाई रिब्दीकोट पर्यटन वर्ष मनाउने |
- कृषि तथा पशु क्षेत्रमा अनुदान |
- एक वडा बहुपोखरी लाई निरन्तता
- पाडापाडी,बाख्रा पालन
- दिवा खाजा |
- शिक्षाको गुणस्तर सुधारको लागि मापदण्डमा आधरित सहयोग
- अति बिपन्न कुमाल समुदायका बलबालिका हरुको बाहुल्यता रहेको जोगिथुम स्थित बिद्यालयमा दिवा खाजा | आदि
दस्तावेज:
मिति: 06/24/2019 - 18:27
दस्तावेज:
मिति: 06/23/2019 - 13:44
मिति २०७६/०३/०७ गते शनिबार ५०% अनुदानमा मौरी सहितको घार बितरण कार्यक्रम सम्पन्न |
दस्तावेज:
मिति: 06/22/2019 - 18:08