FAQs Complain Problems

सूचना

मिति २०७६/०२/३१ गते रिब्दीकोट गाउँपालिकाको सभाहलमा वातावरण सरसफाई तथा स्वच्छता सम्बन्धि तालिम सम्पन्न |

दस्तावेज:
मिति: 06/14/2019 - 16:01

 

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत यस गाउँपालिकामा सूचिकृत बेरोजगार व्यक्तिहरुलाई न्यूनतम रोजगारी प्रत्याभूत गराउने उद्धेश्यले प्रथम चरणमा ऐतिहासिक रिब्दीकोट क्षेत्र तथा जलेश्वर मन्दिर क्षेत्रमा परिचालन गरी वेरोजगार व्यक्तिहरुलाई रोजगारी प्रदान गर्ने कार्यक्रमको विशेष समारोहका विच शुभारम्भ |

दस्तावेज:
मिति: 06/08/2019 - 15:13

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत यस गाउँपालिकामा सूचिकृत बेरोजगार व्यक्तिहरुलाई न्यूनतम रोजगारी प्रत्याभूत गराउने उद्धेश्यले प्रथम चरणमा ऐतिहासिक रिब्दीकोट क्षेत्र तथा जलेश्वर मन्दिर क्षेत्रमा परिचालन गरी वेरोजगार व्यक्तिहरुलाई रोजगारी प्रदान गर्ने कार्यक्रमको विशेष समारोहका विच शुभारम्भ हुन गइ रहेको हुँदा यहाँको गरिमामय उपस्थितिका लागि हार्दिक अनुरोध छ ।  
  तपसिल
स्थान : रिब्दीकोट–५ जलेश्वर मन्दिर परिसर, 
मिति : २०७६/०२/२५ गते
समय : विहान १०ः०० बजे 

दस्तावेज:
मिति: 06/04/2019 - 20:53

मिति २०७६/०२/२० गते आर्थिक बर्ष २०७६/०७७ को लागि योजना तर्जुमा तथा पुर्व बजेट सम्बन्धी छलफल तथा अन्तरक्रिया बिभिन्न राजनीतिक दल,बुद्धिजीवी ,संघ सस्थाका प्रतिनिधिहरु लगायतको उपस्थितिमा रिब्दीकोट गाउँपालिकाको सभा हालमा सम्पन्न भएको छ |

दस्तावेज:
मिति: 06/03/2019 - 15:41
दस्तावेज:
मिति: 05/30/2019 - 16:22

Pages

//