मिति २०७६/०१/२२ गते आइतबार प्रमुख प्रशासकिय अधिकृत ऋषि अर्याल ज्यू,अधिकृत श्री भरतराज घिमिरे , अधिकृत श्री रुकलाल भट्टराई, लेखापाल श्री बिष्णु प्रसाद ढकाल र वडा सचिब श्री राम प्रसाद नेपालकोलाई रिब्दीकोट गाउँपालिका तथा पालिका स्तरीय कर्मचारी मिलन केन्द्रले संयुक्त रुपमा उहाहरुको स्वागत गर्यो | स्वागत कार्यक्रममा गा.पा. अध्यक्ष नारायण बहादुर जी.सी.,उपाध्यक्ष ,लक्ष्मी खनाल ,प्रवक्ता बिष्णु खनाल साथै बिभिन्न शाखामा कार्यरत कर्मचारीहरुको पनि उपस्थिति रहेको थियो ।
समाचार
सूचना
रिब्दीकोट गाउँपालिकाको सहयोग र पाल्पा सि.वि.आर कार्यक्रम पाल्पाको आयोजनामा समुदायमा आधारित पुनस्थापना कार्यक्रम (सि.वि.आर निर्देशिक अनुसार) अपाङ्गता परिचय पत्र वितरण कार्यविधि पहिचान र लेखाजोखा सम्बन्धि तालिम रिब्दीकोट गाउँपालिका सबै वडा अध्यक्ष र समन्वय समितिका सदस्यहरु उपस्थितीमा सम्पन्न भएको छ |
रिब्दीकोट गाउँपालिकास्तरीय प्र.अ.हरुको उपस्थितिमा मिति २०७६/०१/०४ गतेको दिन भर्ना अभियान २०७६ का साथै अन्य मुख्य मुख्य निर्णयहरु :
धुर्मुस सुन्तली फाउन्डेसनद्धारा चितवनको भरतपुरमा निर्माण हुन लागेको अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि सहयोग गर्नुहुने ब्यक्तिहरुको विवरण |
१.ताल्तुंग मा.वि. पेलाचौरका सम्पूर्ण शिक्षक स्टाफहरुको तर्फबाट बिद्यालय प्र.अ. रिता रानाबाट रु ४५००|-
२.R&R Civil Construction Sewa का राजेन्द्र के.सी मार्फत रु २०००|-.
३ आदर्श मा.वि देउरालीका प्र.अ. श्री निर्मल प्रसाद खनाल बाट रु ११००|-
४.आदर्श मा.वि. लघुवाका प्र.अ./NNTA अध्यक्ष श्री अच्युतराज नेपालबाट एक दिनको तलब भत्ता बापत प्राप्त हुने रकम रु ११००|-
गाउँपालिकाका अध्यक्ष श्री नारायण बहादुर जी.सी लाई बुझाउदै गर्दाको तस्बिरहरु |
मिति २०७५/१२/२८ गते रिब्दीकोट गाउँपालिका शिक्षा शाखाको आयोजना तथा सामाजिक श्रोत विकास केन्द्र नेपालको सहकार्यमा गुणस्तरीय सार्वजनिक शिक्षाका चुनौती र अवसर बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न |