समाचार
के जग्गाको नामसारि गाउँपालिकाबाट हुन्छ ?
नामसारीको लागि वडाको सिफारिसका साथै सम्पति करको नगदी रसिद, नाता प्रमाणित र सर्जमिन मुचुल्का लिएर मालपोत कार्यालय तानसेन जानुपर्छ |