समाचार
टोल विकास संस्था तथा अन्य समुह दर्ता तथा नविकरण
सेवा प्रकार:
लाग्ने समय:
दर्ता ७ दिन भित्र र नविकरण सोही दिन ।
जिम्मेवार अधिकारी:
वडाको सिफारिसमा शाखा प्रमुख र प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालय:
रिब्दीकोट गाउँपालिका
सेवा शुल्क:
दर्ता रु५०० र नविकरण रु२५०।
आवश्यक कागजातहरु:
१. टोल विकास संस्थाको उद्धेश्य सहितको विधान
२. टोल विकास संस्था, समुहको बैठक भेलाको निर्णय
३. कार्य समितिमा रहेका पदाधिकारीहरुको ना.प्र.प.
४. वडा कार्यालयको सिफारिस ।