FAQs Complain Problems

सूचना

मिति २०७६/०१/२२ गते आइतबार प्रमुख प्रशासकिय अधिकृत ऋषि अर्याल ज्यू,अधिकृत श्री भरतराज घिमिरे , अधिकृत श्री रुकलाल भट्टराई, लेखापाल श्री बिष्णु प्रसाद ढकाल र वडा सचिब श्री राम प्रसाद नेपालकोलाई रिब्दीकोट गाउँपालिका तथा पालिका स्तरीय कर्मचारी मिलन केन्द्रले संयुक्त रुपमा उहाहरुको स्वागत गर्यो | स्वागत  कार्यक्रममा गा.पा. अध्यक्ष नारायण बहादुर जी.सी.,उपाध्यक्ष ,लक्ष्मी खनाल ,प्रवक्ता बिष्णु खनाल साथै  बिभिन्न शाखामा कार्यरत कर्मचारीहरुको पनि उपस्थिति रहेको थियो ।

दस्तावेज:
मिति: 05/05/2019 - 19:21

रिब्दीकोट गाउँपालिकाको सहयोग र पाल्पा सि.वि.आर कार्यक्रम पाल्पाको आयोजनामा समुदायमा आधारित पुनस्थापना कार्यक्रम (सि.वि.आर निर्देशिक अनुसार) अपाङ्गता परिचय पत्र वितरण कार्यविधि पहिचान र लेखाजोखा सम्बन्धि तालिम रिब्दीकोट गाउँपालिका सबै वडा अध्यक्ष र समन्वय समितिका सदस्यहरु उपस्थितीमा  सम्पन्न भएको छ |

दस्तावेज:
मिति: 05/05/2019 - 18:11

Pages