FAQs Complain Problems

सूचना

दस्तावेज:
मिति: 07/18/2018 - 17:51

रिब्दीकोट गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७५/०७६ को नीति कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाले मंगलबार खस्यौलीमा गरेको पत्रकार सम्मेलनमार्फत आगामी वर्षको कार्यक्रम र नीति सार्वजनिक गरेको हो । कार्यक्रम प्रमूख प्रशासकीय अधिकृत अनिल पौडेल, आर्थिक प्रशासन प्रमूख तेजराज अघिकारी वडा नं. ५, कुसुमखोलाका अध्यक्ष कृष्ण थापालाई सम्मान गरिएको थियो |

दस्तावेज:
मिति: 07/12/2018 - 17:04
दस्तावेज:
मिति: 07/12/2018 - 15:12
दस्तावेज:
मिति: 07/01/2018 - 13:01

मिति २०७५/०३/१३ गते रिब्दीकोट गाउँपालिका र वार्ड नं :८ फेक को आयोजनामा पोषण सम्बन्धि अनुशिक्षण तथा बालबालिकालाई टिफिन बक्स वितरण तथा स्वास्थ्य परिक्षण कार्यक्रम वार्ड नं :८ फेक ताल्तुंङ सम्पन्न भयो |

दस्तावेज:
मिति: 06/28/2018 - 10:58

आरन सुधारको लागि रिब्दीकोट गाउँपालिकाबाट ५० % अनुदान |

दस्तावेज:
मिति: 06/25/2018 - 15:54

नीति तथा बजेट केन्द्रित दोश्रो गाउँ सभा |

दस्तावेज:
मिति: 06/24/2018 - 17:45

Pages