गाउँपालिकाको आयोजनामा जननेताद्वय पुष्पलाल तथा वि.पि.स्मृति दिवस मनाइयो |
मिति :२०७६/०४/०७ गते |
समाचार
सूचना
मासिक तलब भुक्तानीका लागि PAN No. अनिवार्य भएकाले यथाशीघ् PAN No. लिनुहुन गाउँपालिका अन्तर्गतका सम्पूर्ण कर्मचारीहरूलाई अनुरोध गरिन्छ ।
PAN no. लिने सहज तरिका यसप्रकार छ |
एक घर एक धाराको नीति अनुरुप रिब्दीकोट गाउँपालिका वडा न. २ लघुवामा ७३ घरधुरीमा खानेपानीको धारा जडान भइ गाउँपालिका अध्यक्ष नारायण बहादुर जिसीद्वारा समुद्घाटन !!!
सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालय प्रदेश नं ५,रुपन्देहीको आयोजना तथा रिब्दीकोट गाउँपालिकाको समन्वयमा सामाजिक विकास मन्त्रालयबाट माननीय मन्त्री सुदर्शन बराल,प्रदेश सभासद बसन्त घर्ती मगर, गा.पा. अध्यक्ष नारायण बहादुर जि. सि. को उपस्थितिमा वडा नं-१ जोगिथुममा(कुमाल बस्ती) विशेषज्ञ सहितको १ दिने नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न | साथै मानव सेवा आश्रय रुपन्देहीले शिव कुमालको संरक्षण तथा आवश्यक उपचारको लागि प्रारम्भिक संस्थागत पुर्नस्थापनाको व्यवस्था मिलाएको छ |