समाचार
सूचना
रिब्दीकोट गाउँपालिकाको आ.व.०७५/०७६ मा संचालित योजना तथा कार्यक्रमहरु,गाउँपालिकाको सेवा प्रवाह लगायतका बिषयमा सार्वजनिक सुनुवाई कार्यक्रम राजनीतिक दलका प्रमुख,नागरिक समाज,समाजसेवी, बुद्धिजीवी,युवा ,शिक्षक,पत्रकार लगायतको उपस्थितिमा सम्पन्न भयो |
मिति २०७६/०४/१० गते !!
उत्पादनमा आधारित अनुदान बितरण कार्यक्रम अन्तर्गत दुध उत्पादक किसानहरुलाई नगद अनुदान वितरण गर्ने कार्य आजदेखी सुभारम्भ !!!
यस आ.व. देखि उत्पादनमा आधारित अनुदानलाइ अन्य कृषिजन्य उत्पादनमा समेत बिस्तार गरिने छ।
गाउँपालिकाको आयोजनामा जननेताद्वय पुष्पलाल तथा वि.पि.स्मृति दिवस मनाइयो |
मिति :२०७६/०४/०७ गते |
मासिक तलब भुक्तानीका लागि PAN No. अनिवार्य भएकाले यथाशीघ् PAN No. लिनुहुन गाउँपालिका अन्तर्गतका सम्पूर्ण कर्मचारीहरूलाई अनुरोध गरिन्छ ।
PAN no. लिने सहज तरिका यसप्रकार छ |
एक घर एक धाराको नीति अनुरुप रिब्दीकोट गाउँपालिका वडा न. २ लघुवामा ७३ घरधुरीमा खानेपानीको धारा जडान भइ गाउँपालिका अध्यक्ष नारायण बहादुर जिसीद्वारा समुद्घाटन !!!