समाचार
सूचना
मिति २०७६/०३/०७ गते शनिबार ५०% अनुदानमा मौरी सहितको घार बितरण कार्यक्रम सम्पन्न |
रिब्दीकोट गाउँपालिकाको पाँचौ गाउँसभा आज देखि सुरु |पहिलो बैठकमा गाउँपालिका अध्यक्ष श्री नारायण बहादुर जी.सीले आ.व. ०७६/०७७ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो भने नीति तथा कार्यक्रमको छलफल सहित गाउँसभाबाट पारित भए संगै उपाध्यक्ष श्री लक्ष्मी खनाल बाट आ.व. ०७६/०७७ बजेट पेश भई बजेट माथिको छलफलका लागि अर्को बैठक मिति २०७६/०३/१० गते बस्ने |
रिब्दीकोट गाउँपालिकाको वातावरण सरसफाई कार्यक्रम अन्तर्गत रिब्दीकोट क्षेत्र भित्रका आधारभुत कक्षा संचालन हुने सरकारी बिद्यालय,निजि बिद्यालय र समुदायिक सिकाई केन्द्रको लागि कुहिने/नकुहिने फोहर राख्ने छुट्टाछुट्टै सरकारी बिद्यालय,निजि बिद्यालय र समुदायिक सिकाई केन्द्रको लागि डस्टविन वितरण |
मिति २०७६/०२/३१ गते रिब्दीकोट गाउँपालिकाको सभाहलमा वातावरण सरसफाई तथा स्वच्छता सम्बन्धि तालिम सम्पन्न |
प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत यस गाउँपालिकामा सूचिकृत बेरोजगार व्यक्तिहरुलाई न्यूनतम रोजगारी प्रत्याभूत गराउने उद्धेश्यले प्रथम चरणमा ऐतिहासिक रिब्दीकोट क्षेत्र तथा जलेश्वर मन्दिर क्षेत्रमा परिचालन गरी वेरोजगार व्यक्तिहरुलाई रोजगारी प्रदान गर्ने कार्यक्रमको विशेष समारोहका विच शुभारम्भ |