FAQs Complain Problems

सूचना तथा समाचार

५०% अनुदानमा मौरी सहितको घार बितरण |

मिति २०७६/०३/०७ गते शनिबार ५०% अनुदानमा मौरी सहितको घार बितरण कार्यक्रम सम्पन्न |

पाँचौ गाउँसभाको पहिलो बैठक |

रिब्दीकोट गाउँपालिकाको पाँचौ गाउँसभा आज देखि सुरु |पहिलो बैठकमा गाउँपालिका अध्यक्ष श्री नारायण बहादुर जी.सीले आ.व. ०७६/०७७ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो भने नीति तथा कार्यक्रमको छलफल सहित गाउँसभाबाट पारित भए संगै उपाध्यक्ष श्री लक्ष्मी खनाल बाट आ.व.

बिद्यालय तथा समुदायिक सिकाई केन्द्र लागि डस्टविन वितरण |

रिब्दीकोट गाउँपालिकाको वातावरण सरसफाई कार्यक्रम अन्तर्गत रिब्दीकोट क्षेत्र भित्रका आधारभुत कक्षा संचालन हुने सरकारी बिद्यालय,निजि बिद्यालय र समुदायिक सिकाई केन्द्रको लागि कुहिने/नकुहिने फोहर राख्ने छुट्टाछुट्टै सरकारी बिद्यालय,निजि बिद्यालय र समुदायिक सिकाई केन्द्रको लागि डस्टविन वितरण |

वातावरण सरसफाई तथा स्वच्छता सम्बन्धि तालिम |

मिति २०७६/०२/३१ गते रिब्दीकोट गाउँपालिकाको सभाहलमा वातावरण सरसफाई तथा स्वच्छता सम्बन्धि तालिम सम्पन्न |

हार्दिक निमन्त्रणा |

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत यस गाउँपालिकामा सूचिकृत बेरोजगार व्यक्तिहरुलाई न्यूनतम रोजगारी प्रत्याभूत गराउने उद्धेश्यले प्रथम चरणमा ऐतिहासिक रिब्दीकोट क्षेत्र तथा जलेश्वर मन्दिर क्षेत्रमा परिचालन गरी वेरोजगार व्यक्तिहरुलाई रोजगारी प्रदान गर्ने कार्यक्रमको विशेष समारोहका विच शुभारम्भ ह

योजना तर्जुमा तथा पुर्व बजेट सम्बन्धि अन्तरक्रिया |

मिति २०७६/०२/२० गते आर्थिक बर्ष २०७६/०७७ को लागि योजना तर्जुमा तथा पुर्व बजेट सम्बन्धी छलफल तथा अन्तरक्रिया बिभिन्न राजनीतिक दल,बुद्धिजीवी ,संघ सस्थाका प्रतिनिधिहरु लगायतको उपस्थितिमा रिब्दीकोट गाउँपालिकाको सभा हालमा सम्पन्न भएको छ |

Pages

//