समाचार
क्लिनिकल अपडेट एवं EOC सम्बन्धि ३ दिने कार्येक्रम |
क्लिनिकल अपडेट एवं EOC सम्बन्धि ३ दिने कार्येक्रम आजबाट रिब्दिकोट गाउँपालिको भवनमा सुरु| यो कार्येक्रमा गाउँपालिका अन्तरगत ८ जना नर्सको सहभागिता रहेको छ|
कार्येक्रमका उदेश्यहरु |
- नेपालमा नवशिशु स्वस्थ स्थितिबारे जानकारी|
- सामान्य पसुतिमा आवश्यक जानकारी |
- PPH को रोकथामका तथा ब्यवस्थापनमा|
- MGSO4 प्रयोग |
- जन्मने बित्तिकै गरिने नवशिशु स्याहारबारे जानकारी|