समाचार
चार किल्ला प्रमाणित
सेवा प्रकार:
लाग्ने समय:
सोहि दिन
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष वा निजको काम गर्न तोकिएको वडा सदस्य |
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
वाटोमा नपर्ने भएमा प्रति कित्ता रु३००।, कच्ची सडकले छोएकोमा रु४००।,थप प्रति कित्ता रु२५, पक्की वाटोले छोएकोमा रु५००।, थप प्रति कित्ता रु५०।
आवश्यक कागजातहरु:
१. कार्यालयले उपलब्ध गराएको निवेदन फाराम
२. निवेदकको ना.प्र. पत्रको सक्कल र प्रतिलिपि
३. जग्गा धनी दर्ता प्रमाण पूर्जाको प्रतिलिपि
४. सम्बन्धित जग्गाको स्पस्ट नापी नक्सा/ट्रेस
५. चालु आ.ब. को सम्पती कर तिरेको रसिदको प्रतिलिपि
६. आवश्यक परेमा सर्जमिन मुचुल्का
( सम्बन्धित व्यक्ति स्वयं उपस्थित हुनुपर्ने )