समाचार
नाम थर संशोधन/दुवै नामको व्यक्ति एकै भएको सिफारिस |
सेवा प्रकार:
लाग्ने समय:
सोही दिन वा सर्जमिन गरेको हकमा ३ दिन भित्र
जिम्मेवार अधिकारी:
सम्बन्धित वडा अध्यक्ष वा निजको काम गर्न तोकिएको वडा सदस्य |
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
रु२००। दुवै नामको व्यक्ति एकै भएमा रु१५०।
आवश्यक कागजातहरु:
१. व्यहोरा प्रष्ट खुलेको रितपूर्वकको निवेदन ।
२. सम्बन्धित व्यक्तिको नागरिकताको सक्कल र प्रतिलिपि
३. नाम,थर आदि फरक परेको सम्बन्धित कागजातको प्रतिलिपि
४. बसाइसराई गरी आएको भए बसाईसराई प्रमाण पत्रको प्रतिलिपि
५. पासपोर्ट साइजको फोटो २ प्रति
६. आवश्यकता अनुसार सर्जमिन मुचुल्का गरिने