समाचार
वडाको क्षेत्रधिकार भित्र निवेदकको माग अनुसारको अन्य सिफारिस तथा प्रमाणित
सेवा प्रकार:
लाग्ने समय:
३ दिन भित्र
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष वा निजको काम गर्न तोकिएको वडा सदस्य |
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
गाउँपालिकाकोआर्थिक ऐन तथा गाउँकार्यापालिकाको निर्णय अनुसार
आवश्यक कागजातहरु:
१. माग अनुसार निवेदन
२. नागरिकताको प्रमाणपत्रको प्रतिलिपी
३. माग अनुसार कार्यालयले तोकेका सम्बन्धित विषयसँग प्रमाणित
कागजातहरु