FAQs Complain Problems

विवाहित,अविवाहित, जन्म मिति प्रमाणित/ सिफारिस |

सेवा प्रकार:

लाग्ने समय: 
सोही दिन वा सर्जमिन गरेको हकमा ३ दिन भित्र |
जिम्मेवार अधिकारी: 
सम्बन्धित वडा अध्यक्ष वा निजको काम गर्न तोकिएको वडा सदस्य |
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
विवाहित/अविवाहित प्रमाणित नेपालीमा रु३००। अंगे्रजीमा रु५००। जन्म मिति प्रमाणित र सिफारिस रु२००।
आवश्यक कागजातहरु: 

१. व्यहोरा प्रष्ट खुलेको रितपूर्वकको निवेदन
२. सम्बन्धित व्यक्तिको नेपाली नागरिकताको सक्कल र प्रतिलिपि
३. विवाह दर्ता/जन्म दर्ता प्रमाण पत्रको सक्कल र प्रतिलिपि
४. अविवाहित प्रमाणित गर्नुपर्नेको हकमा अभिभावकको नागरिकताको
प्रतिलिपि र अभिभावकको सनाखत
५. आवश्यकता अनुसार सर्जमिन मुचुल्का