FAQs Complain Problems

सम्पत्ति मूल्यांकन सिफारिश |

सेवा प्रकार:

लाग्ने समय: 
सोही दिन वा सर्जमिन गरेको हकमा ३ दिन भित्र |
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष वा निजको काम गर्न तोकिएको वडा सदस्य तथा प्राविधिक |
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
गाउँपालिकाको आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरु: 

१. व्यहोरा प्रष्ट खुलेको रितपूर्वकको निवेदन
२. ना.प्र पत्रको प्रतिलिपि
३. घर नक्सापास प्रमाण पत्रको प्रतिलिपि
४. कित्ता नापी नक्सा (ब्लु प्रिन्ट/टे«स)
५. जग्गा धनी दर्ता प्रमाण पूर्जाको प्रतिलिपि
६ सम्पती कर चुक्ता पत्र ( सम्बन्धित व्यक्ति स्वयं उपस्थित हुनुपर्ने )