समाचार
५.सम्बन्ध विच्छेद |
सेवा प्रकार:
लाग्ने समय:
सोहि दिन
जिम्मेवार अधिकारी:
वडा सचिव
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
३५ दिन भित्र नलाग्ने र सो भन्दा पछि रु २०० |-
आवश्यक कागजातहरु:
१. अदालतको पैसलाको प्रतिलिपि
२. सम्बन्धित व्यक्तिले भरी पेश गरेको सम्बन्ध विच्छेद अनुसुची फाराम
३. सुचकको नागरिता प्रमाण पत्रको सक्कल र प्रतिलिपि
४. गाउँपालिका बाहिरबाट आएको हकमा बसाइसराई दर्ता प्रमाणपत्र