FAQs Complain Problems

सूचना

COVID-19 तथा कोरोना भाइरस विश्वब्यापी महामारीको रुप लिईरहेको र नेपाल समेत उच्च जोखिम मुलुकको रुपमा रहेकाले यस रिब्दीकोट गाउँपालिकामा स्थायी ठेगाना भई हाल रोजगारीको शिलशिलामा स्वदेश तथा विदेशमा अस्थायी बसोबास गरिरहेका व्यक्तिहरुको सहि विवरण तल उल्लेख गरिएको Online Form को लिंक(https://forms.gle/qnmUC5zYpkDi7wYs6)अनुसार भरी यस रिब्दीकोट गाउँपालिकालाई सहयोग गरिदिनुहुन अनुरोध छ ।
तपाइँको यो सहयोग अत्यन्तै महत्वपूर्ण तथा जिम्मेवारीपूर्ण रहनेछ । विपदको समयमा सहि विवरण संकलनमा सहयोग गर्ने असल तथा जिम्मेवारी नागरिकहरुमा धन्यवाद ।।।

दस्तावेज:
मिति: 04/26/2020 - 09:02

Pages