FAQs Complain Problems

सूचना

Coronavirus (कोभिड-१९)को सम्भावित संक्रमणबाट बच्न नेपाल सरकारले गरेको Lockdown(बन्दाबन्दी) कारण समस्यामा परेका ज्यालादारी गरी जीवनयापन गर्ने अति बिपन्न परिवारलाई गाउँपालिकाको निर्णयानुसार वडा स्तरीय राहत सिफारिस समितिको सिफारिस बमोजिम वडा नं ३ का २० घर परिवार लाई आज प्रतिपरिवार २० किलो चामल,२ किलो दाल, १ लिटर तेल र १ किलो नुन राहत स्वरूप उपलब्ध गराईएको छ |
आजै प्रत्येक वडामा राहत सामग्री उपलब्ध गराईएको र भोलि बिहान सबै वडामा वितरण हुनेछ |वडा स्तरिय सिफारिस समितिले छनोट गरे बमोजिम वडा नं १ बाट ३० जना ,वडा नं २ बाट २५ जना ,वडा नं ३ बाट २० जना , वडा नं ४ बाट २६ जना , वडा नं ५ बाट २६ जना, वडा नं ६ बाट ३० जना , वडा नं ७ बाट २० जना र वडा नं ८ बाट ३१ जना गरि कुल २ सय ८ जना बिपन्न परिवारले पहिलो चरणमा राहत प्राप्त गर्ने छन् |

बिशेष धन्यवाद NIC ASIA Bank Ltd.!!

Coronavirus (कोभिड-१९)को सम्भावित संक्रमणबाट बच्न नेपाल सरकारले गरेको Lockdown(बन्दाबन्दी) कारण समस्यामा परेका ज्यालादारी गरी जीवनयापन गर्ने अति बिपन्न परिवारहरुका लागि राहत स्वरूप रु ५०,०००|(अक्षरुपी रु पचास हजार मात्र )  बराबरको खाद्यान्न सामग्री उपलब्ध गराउनु भएकोमा NIC ASIA Bank Ltd. परिवारलाई बिशेष धन्यवाद एवं तथा आभार ब्यक्त गर्दछौ |

दस्तावेज:
मिति: 04/11/2020 - 16:44

गाउँपालिका भित्र अवस्थित सम्पूर्ण विद्यालयका विद्यार्थीहरु तथा शिक्षक तथा कर्मचारीहरुलाई कोरोना भाइरस COVID-19 को महामारीबाट जोगिन गाउँपालिकाद्वारा नि:शुल्क मास्क(MASK) बितरण कार्यक्रम सम्पन्न |

दस्तावेज:
मिति: 04/11/2020 - 16:34

Coronavirus (कोभिड-१९)को सम्भावित संक्रमणबाट बच्न नेपाल सरकारले गरेको Lockdown(बन्दाबन्दी) कारण समस्यामा परेका ज्यालादारी गरी जीवनयापन गर्ने अति बिपन्न परिवारलाई गाउँपालिकाको निर्णयानुसार वडा स्तरीय राहत सिफारिस समितिको सिफारिस बमोजिम वडा नं ३ का २० घर परिवार लाई आज प्रतिपरिवार २० किलो चामल,२ किलो दाल, १ लिटर तेल र १ किलो नुन राहत स्वरूप उपलब्ध गराईएको छ |
आजै प्रत्येक वडामा राहत सामग्री उपलब्ध गराईएको र भोलि बिहान सबै वडामा वितरण हुनेछ |वडा स्तरिय सिफारिस समितिले छनोट गरे बमोजिम वडा नं १ बाट ३० जना ,वडा नं २ बाट २५ जना ,वडा नं ३ बाट २० जना , वडा नं ४ बाट २६ जना , वडा नं ५ बाट २६ जना, वडा नं ६ बाट ३० जना , वडा नं ७ बाट २० जना र वडा नं ८ बाट ३१ जना गरि कुल २ सय ८ जना बिपन्न परिवारले पहिलो चरणमा राहत प्राप्त गर्ने छन् |

बिशेष धन्यवाद NIC ASIA Bank Ltd.!!

Coronavirus (कोभिड-१९)को सम्भावित संक्रमणबाट बच्न नेपाल सरकारले गरेको Lockdown(बन्दाबन्दी) कारण समस्यामा परेका ज्यालादारी गरी जीवनयापन गर्ने अति बिपन्न परिवारहरुका लागि राहत स्वरूप रु ५०,०००|(अक्षरुपी रु पचास हजार मात्र )  बराबरको खाद्यान्न सामग्री उपलब्ध गराउनु भएकोमा NIC ASIA Bank Ltd. परिवारलाई बिशेष धन्यवाद एवं तथा आभार ब्यक्त गर्दछौ |

दस्तावेज:
मिति: 04/04/2020 - 14:20

Pages