FAQs Complain Problems

सूचना

धुर्मुस सुन्तली फाउन्डेसनद्धारा चितवनको भरतपुरमा निर्माण हुन लागेको अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि सहयोग गर्नुहुने ब्यक्तिहरुको विवरण |
१.ताल्तुंग मा.वि. पेलाचौरका सम्पूर्ण शिक्षक स्टाफहरुको तर्फबाट बिद्यालय प्र.अ. रिता रानाबाट रु ४५००|-
२.R&R Civil Construction Sewa का राजेन्द्र के.सी मार्फत रु २०००|-.
३ आदर्श मा.वि देउरालीका प्र.अ. श्री निर्मल प्रसाद खनाल बाट रु ११००|-
४.आदर्श मा.वि. लघुवाका प्र.अ./NNTA अध्यक्ष श्री अच्युतराज नेपालबाट एक दिनको तलब भत्ता बापत प्राप्त हुने रकम रु ११००|-
गाउँपालिकाका अध्यक्ष श्री नारायण बहादुर जी.सी लाई बुझाउदै गर्दाको तस्बिरहरु |

दस्तावेज:
मिति: 04/17/2019 - 16:02

मिति २०७५/१२/२८ गते रिब्दीकोट गाउँपालिका शिक्षा शाखाको आयोजना तथा सामाजिक श्रोत विकास केन्द्र नेपालको सहकार्यमा गुणस्तरीय सार्वजनिक शिक्षाका चुनौती र अवसर बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न  |

दस्तावेज:
मिति: 04/11/2019 - 15:16

रिब्दीकोट गाउँपालिकाको  स्थापना काल देखी नियमित रुपमा काम काज गर्दै आउनुभएका प्रमुख प्रशासकीय अधिकृत श्री अनिल पौडेल ज्यूको अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा हुनुभएको एबंम लेखापाल श्री तेज राज अधिकारीले स्वेच्छिक अवकास लिनुभएकोले गाउँपालिका तथा पालिका स्तरीय कर्मचारी मिलन केन्द्रले संयुक्त रुपमा उहाहरुको उज्ज्वल भविष्यको कामना गर्दै  बिदाई कार्यक्रम संचालन गर्दाका केहि झलकहरु |

दस्तावेज:
मिति: 04/01/2019 - 12:25

Pages