FAQs Complain Problems

पुनःनिर्माण गतिविधि बढ्दै|

यस रिब्दीकोट गाउँपालिकामा भुकम्प पुनःनिर्माण अन्तर्गत जम्मा ६८८ लाभगा्रही  मध्ये ४५ घरहरुको निर्माण कार्य भइरहेको र जसमध्ये ६०० जना लाभगा्रहीहरुले सम्झौता गरेर पहिलो किस्ता, २५ जनाले दोस्रो किस्ता र ८ जनाले तेस्रो प्राप्त गरिसकेका छन् । यस गाउँपालिका र  यस गाउँपालिका अन्तर्गतका ८ वटा वडाहरुमा गुनासो व्यवस्थापन समिति गठन भइसकेको र प्रत्येक वडाहरुमा लाभगा्रहीसँग अन्तर्कि्रया कार्यक्रम सम्पन्न भइसकेको छ ।

आर्थिक वर्ष: