FAQs Complain Problems

के जग्गाको नामसारि गाउँपालिकाबाट हुन्छ ?

नामसारीको लागि वडाको सिफारिसका साथै सम्पति करको  नगदी  रसिद, नाता प्रमाणित र सर्जमिन मुचुल्का लिएर मालपोत कार्यालय तानसेन जानुपर्छ |