FAQs Complain Problems

सहकारी संस्थाहरुको दर्ता, लेखा परीक्षण अनुमति, ,खारेजी र विघटन ।

सेवा प्रकार:

लाग्ने समय: 
दर्ताका लागि नियमानुसार, लेखापरीक्षणको अनुमती ३ दिन भित्र
जिम्मेवार अधिकारी: 
शाखा प्रमुख,प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालय: 
रिब्दीकोट गाउँपालिका
सेवा शुल्क: 
दर्ताको लागि रु३०००। लेखापरीक्षण अनुमतिका लागि शुल्क नलाग्ने ।
आवश्यक कागजातहरु: 

१ सहकारीको दर्ताको लागि :संस्थाको प्रस्तावित विनियम
सहितको निवेदन ।
२ सम्भाव्यता अध्ययन प्रतिवेदन
३ सहकारी नविकरणको लागि :लेखापरीक्षणको प्रतिवेदन तथा
साधारण सभाको निर्णयको प्रतिलिपी
४ खारेजी र विघटन नियमानुसार हुने छ ।