समाचार
ग्यालरी
रिब्दीकोट गाउँपालिका वडा नं. ६ का विभिन्न स्थानहरुमा जिल्ला प्रशासन कार्यालय पाल्पा, जिल्ला समन्वय समिति पाल्पा, कृषि ज्ञान केन्द्र पाल्पा एवम् रिब्दीकोट गाउँपालिका तथा कृषकहरुको संयुक्त उपस्थितिमा "पौरखनी स्मार्ट कृषि गाउँ कार्यक्रम" अन्तरगत कृषकहरुले आधुनिक प्रविधि अनुसार गर्नुभएको विभिन्न किसिमका खेतीबालीहरुको अध्ययन, आवश्यक परामर्श सहित अनुगमन कार्यक्रम सम्पन्न भएको छ ।
पूर्ण खोप गाउँपालिका सुनिश्चितता घोषणा ।
रिब्दीकोट गाउँपालिका वडा नं. २ लघुवा पाल्पामा सो वडाका अध्यक्ष श्री ओम प्रसाद पोखरेल ज्यूको अध्यक्षता, गाउँपालिका अध्यक्ष श्री नारायण बहादुर कार्की ज्यूको प्रमुख आतिथ्यता, उपाध्यक्ष श्री कान्ता अधिकारी ज्यूको विशिष्ट आतिथ्यता एवम् सम्पूर्ण सरोकारवाला पक्षहरुको उपस्थितिमा थप नयाँ एक "लघुवा सामुदायिक स्वास्थ्य इकाई" को समुद्घघाटन समारोह सम्पन्न भएको छ ।