FAQs Complain Problems

समाचार

अनुगमन कार्यक्रममा सहभागी गाउँपालिका अध्यक्ष,उपाध्यक्ष,प्रमुख प्रशासकीय अधिकृत,वडा अध्यक्ष तथा अन्य अथिति ज्यूहरू ।।

Read More

जलेश्वर मन्दिर

Read More

भैरवस्थान मन्दीर

Read More

सेल्फी डाँडो

Read More

कान्ताश्रम योगीकुटी

Read More

पूर्ण खोप गाउँपालिका सुनिश्चितता घोषणा समारोह

Read More

सम्माननिय राष्ट्रपती श्री रामचन्द्र पौडेल ज्यूका आर्थिक सल्लाहकार अर्थविद एवम् पुर्व गभर्नर डा. श्री चिरन्जिवी नेपाल ज्यूलाइ रिब्दिकोट गाउँपालिकाका जनप्रतिनिधी ज्यूहरु तथा कर्मचारीहरुको उपस्थितिमा स्वागत एवम् बधाई ज्ञापन कार्यक्रम सम्पन्न गरीयो।

Read More

रिब्दीकोट डाँडा

Read More

साठीहाते झरना

Read More

रिब्दीकोट गाउँपालिका को संक्षिप्त परिचय

रिब्दीकोट गाउँपालीका पाल्पा जिल्लामा अवस्थित छ । नेपाल सरकारले संविधानको भावना र मर्मअनुरसार तोकिएका अधिकार र दायित्वलाई पुरा गर्ने हेतुले viable, sustainable and competent सरकारका रुपमा र केन्द्र सरकारको विकल्प नभै सहअस्तित्व सहसम्बन्धका आधारमा प्रतिस्पर्धाको भावना र जनताको नजिकको सरकारको रुपमा विकास गर्ने मनसायले अधिकार, स्रोत सहित ७४४ स्थानिय तहका रुपमा परिस्करण गर्ने सिलसिलामा साविकका ८ वटा गाउँ विकास समिती ख्याहा, देउराली, खस्यौली, भैरवस्थान, कुसुमखोला, पालुङमैनादी, ठिमुरे र फेक गाविसलाई मिलाएर दिगो एकाईका रुपमा विकास गर्ने गरी रिब्दीकोट गाउँपालिका गठन भएको हामी सबैको ठहर छ । रिब्दीकोट

Pages

जन प्रतिनिधि

9857060383
अध्यक्ष
9857062358
उपाध्यक्ष
9847333896
प्रबक्ता

कर्मचारी

9857075307
प्र.प्र.अधिकृत,रा.प.तृतीय
9857070413
सूचना अधिकारी

सेवाहरु

सेवा प्रकारः- सेवा/सिफारिस
सेवा समयः- ३ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष वा निजको काम गर्न तोकिएको वडा सदस्य |
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- गाउँपालिकाकोआर्थिक ऐन तथा गाउँकार्यापालिकाको निर्णय अनुसार
आवश्यक कागजातहरुः-

१. माग अनुसार निवेदन
२. नागरिकताको प्रमाणपत्रको प्रतिलिपी
३. माग अनुसार कार्यालयले तोकेका सम्बन्धित विषयसँग प्रमाणित
कागजातहरु

सेवा प्रकारः- सेवा/सिफारिस
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष वा निजको काम गर्न तोकिएको वडा सदस्य |
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- निःशूल्क
आवश्यक कागजातहरुः-

१. छात्रवृत्रि सिफारिस गरिपाउँ भनि दिएको निवेदन
२. विद्यालय वा विश्वविद्यालयमा अध्ययन गरेको प्रमाणपत्रको प्रतिलिपी
३. जन्म दर्ता र नागरिकता प्रमाणपत्रको प्रतिलिपी
४. वसाइ सराई गरि आएको भए सोको प्रमाणपत्रको प्रतिलिपी

सेवा प्रकारः- सेवा/सिफारिस
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- महिला वालवालिका तथा समाजकल्याण इकाइ ,प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- निःशूल्क
आवश्यक कागजातहरुः-

१. परिचय पत्रको प्रतिलिपि
२. नागरिकता प्रमाण पत्रको प्रतिलिपि 
३. अन्यत्रको नागरिकता भए बसाई–सराई प्रमाणपत्रकोप्रतिलिपि
४.सम्बन्धित व्यक्तिको फोटा २ प्रति ( हरेक वर्ष श्रावण १ गते देखि मंसीर १५
गते भित्र, सम्बन्धित व्यक्ति स्वयं उपस्थित हुनुपर्ने)

सेवा प्रकारः- सेवा/सिफारिस
सेवा समयः- नियमानुसार
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- निःशूल्क
आवश्यक कागजातहरुः-

१. सम्बन्धित व्यक्तिको नागरिकता प्रमाण पत्रको प्रतिलिपि
२. विधवा महिलाको लागि पतिको मत्ृयुदर्ता, मृतकसँग विवाह दर्ता र मत्ृयु
पछिको नाता प्रमाणित प्रमाण पत्रको प्रतिलिपि
३. सम्बन्धित व्यक्तिको पासपोर्ट साइजको २/२ प्रति फोटो
४ बसाइ–सराई गरी आएकोमा बसाई–सराई प्रमाण पत्रको प्रतिलिपि (स्वयं
उपस्थित हुनुपर्ने साथै ज्येष्ठ नागरिकको हकमा हरेक वर्षको श्रावण १ गते देखी
मंसिर १५ गते भित्र र अन्यको हकमा जुनसुकै बखत आवेदन गर्नसक्ने)

सेवा प्रकारः- व्यवसाय
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- वडा अध्दक्ष वा निजको काम गर्न तोकिएको सदस्य |
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- गा.पा.को आर्थिक ऐनले तोके बमोजिम
आवश्यक कागजातहरुः-

१.गापाले तोकेको ढाँचाको निवेदन
२.हालसालै खिचेको २ प्रति पासपोर्ट साइजको फोटा
३.नागरिकताको प्रतिलिप

सेवा प्रकारः- घर जग्गा
सेवा समयः- सोहि दिन, (पुष मसान्त सम्ममा तिरेमा ५ प्रतिशत छुट)
जिम्मेवार अधिकारीः- वडा सहायक वा निजको काम गर्न तोकिएको व्यक्ति |
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- नियमानुसारको कर
आवश्यक कागजातहरुः-

अघिल्लो आ.व.को मालपोत तिरेको रसीद वा सम्पत्ती कर रसिद

सेवा प्रकारः- घर जग्गा
सेवा समयः- सोही दिन वा सर्जमिन गरेको हकमा ३ दिन भित्र |
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष वा निजको काम गर्न तोकिएको वडा सदस्य तथा प्राविधिक |
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- पाचँलाख सम्म :रु१०००।, दशलाख सम्म : रु१५००।,वीशलाख सम्म रु२५००।,तीस लाख सम्म :रु३५००।,चालीस लाख सम्म : रु४५००। र चालीस लाख भन्दा वढीमा प्रतिलाखमा रु५००। थप लाग्नेछ ।
आवश्यक कागजातहरुः-

१. व्यहोरा प्रष्ट खुलेको रितपूर्वकको निवेदन
२. ना. प्र. प. को प्रतिलिपि
३ जग्गाधनी प्रमाण पूर्जाको प्रतिलिपी
४.व्यवसाय वा फर्मको पान वा दर्ता प्रमाणपत्र
५. घर भाडा बापत प्राप्त आयमा बहाल कर तिरेको प्रमाण र
गाउँपालिकालाई बहाल कर बुझाएको रसिदको प्रतिलिपि
व्यवसायबाट आयश्रोत प्रमाणीत गर्नु परेमा
१ स्थानीय तहमा दर्ता/नवीकरण भएकोप्रमाणपत्रको प्रतिलिपि
२ आन्तरीक राजश्व कार्यालयमा दर्ता प्रमाणपत्रको प्रतिलिपि
३ अघिल्लो आ. ब. को कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि 
४ अघिल्लो आ. ब. को लेखा परीक्षण प्रतिवेदनको प्रतिलिपि

सेवा प्रकारः- घर जग्गा
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष वा निजको काम गर्न तोकिएको वडा सदस्य |
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- वाटोमा नपर्ने भएमा प्रति कित्ता रु३००।, कच्ची सडकले छोएकोमा रु४००।,थप प्रति कित्ता रु२५, पक्की वाटोले छोएकोमा रु५००।, थप प्रति कित्ता रु५०।
आवश्यक कागजातहरुः-

१. कार्यालयले उपलब्ध गराएको निवेदन फाराम
२. निवेदकको ना.प्र. पत्रको सक्कल र प्रतिलिपि
३. जग्गा धनी दर्ता प्रमाण पूर्जाको प्रतिलिपि
४. सम्बन्धित जग्गाको स्पस्ट नापी नक्सा/ट्रेस
५. चालु आ.ब. को सम्पती कर तिरेको रसिदको प्रतिलिपि
६. आवश्यक परेमा सर्जमिन मुचुल्का
( सम्बन्धित व्यक्ति स्वयं उपस्थित हुनुपर्ने )

सेवा प्रकारः- सेवा/सिफारिस
सेवा समयः- सोही दिन वा सर्जमिन गरेको हकमा ३ दिन भित्र |
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष वा निजको काम गर्न तोकिएको वडा सदस्य तथा प्राविधिक |
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- गाउँपालिकाको आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरुः-

१. व्यहोरा प्रष्ट खुलेको रितपूर्वकको निवेदन
२. ना.प्र पत्रको प्रतिलिपि
३. घर नक्सापास प्रमाण पत्रको प्रतिलिपि
४. कित्ता नापी नक्सा (ब्लु प्रिन्ट/टे«स)
५. जग्गा धनी दर्ता प्रमाण पूर्जाको प्रतिलिपि
६ सम्पती कर चुक्ता पत्र ( सम्बन्धित व्यक्ति स्वयं उपस्थित हुनुपर्ने )

सेवा प्रकारः- सेवा/सिफारिस
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष वा निजको काम गर्न तोकिएको वडा सदस्य |
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- सामान्य कच्ची घर रु३००।,पक्कीघर रु४००।,व्यवसायिक प्रयोजन रु५००। थ्रिफेज लाइनको रु१०००।
आवश्यक कागजातहरुः-

१. व्यहोरा प्रष्ट खुलेको रितपूर्वकको निवेदन
२. घर भएको स्थानको ज.ध.प्र.पत्रको प्रतिलिपि
३. निवेदकको ना.प्र. पत्रको प्रतिलिपि
४. घर नक्सापास इजाजत पत्रको प्रतिलिपि
५. सम्पती कर चुक्ता गरेको रसिद
६. घर निर्माणको आंशिक वा पूर्ण सम्पन्न पत्रको प्रतिलिपि

Pages

जानकारी