समाचार
सेवाहरु
 सेवा समयः-   मेलमिलापः तीन महिना भित्र
सेवा समयः-   मेलमिलापः तीन महिना भित्र 		
								 जिम्मेवार अधिकारीः-  कानूनी मामिला इकाइ  महिना भित्र ,संयोजक,न्यायीक समिति वा समितिले तोकेको मेलमिलाप कर्ता/केन्द्र
जिम्मेवार अधिकारीः-  कानूनी मामिला इकाइ  महिना भित्र ,संयोजक,न्यायीक समिति वा समितिले तोकेको मेलमिलाप कर्ता/केन्द्र 								१ रितपूर्वक तयार गरेको (तीन पुस्ते विवरण, ठेगाना र सम्पर्क माध्यम खुलेको) निवेदन
२ सम्बन्धित वडाको सिफारिस पत्र
३ हदम्याद तोकिएको विषयमा सोही बमोजिम र
नतोकिएकोमा ३५ पैतिस) दिनभित्र
४. आवश्यक अन्य सम्वद्ध कागजातहरु
 सेवा समयः-   मापदण्डको आधारमा गाउँ विपत व्यवस्थापन समितिको निर्णयअनुसार
सेवा समयः-   मापदण्डको आधारमा गाउँ विपत व्यवस्थापन समितिको निर्णयअनुसार 		
								 जिम्मेवार अधिकारीः-  विपत व्यवस्थापन उपशाखा, प्रमुख प्रशासकीय अधिकृत , गा.पा.का अध्यक्ष
जिम्मेवार अधिकारीः-  विपत व्यवस्थापन उपशाखा, प्रमुख प्रशासकीय अधिकृत , गा.पा.का अध्यक्ष								१.व्यक्ति स्वयको निवेदन
२. आधीकारीक परिचय पत्रको प्रतिलिपी
३. वडा कार्यालयको सिफारिस
४.आवश्यकतानुसार सर्जमिन तथा प्रहरी मुचुल्का 
 सेवा समयः-   विल भरपाई रुजु गरी आवश्यकतानुसार अनुगमन समेत गरी वढीमा ७ दिन भित्र
सेवा समयः-   विल भरपाई रुजु गरी आवश्यकतानुसार अनुगमन समेत गरी वढीमा ७ दिन भित्र		
								 जिम्मेवार अधिकारीः-  लक्ष्ति कार्यक्रमको हकमा सामाजिक विकास शाखा ,उपाध्क्ष, प्रमुख प्रशासकीय शाखा
जिम्मेवार अधिकारीः-  लक्ष्ति कार्यक्रमको हकमा सामाजिक विकास शाखा ,उपाध्क्ष, प्रमुख प्रशासकीय शाखा								क) कार्यक्रमको खाका सहितको प्रश्तावना पेश गरेको
ख)काम सम्पन्न भए पछि खर्च सार्वजनिक,वील भरपाई र प्रगति
प्रतिवेदन तथा वडामा कार्यक्रम संचालन भएकोमा वडाको
सिफारिस सहित भूक्तानीका लागि गाउँपालिकामा पेश गर्नुपर्ने ।
ग) अन्य कागजात गाउँपालिकाले तोकेका कागजातहरु
 सेवा समयः-   विल भरपाई रुजु गरी आवश्यकतानुसार अनुगमन समेत गरी वढीमा ७ दिन भित्र
सेवा समयः-   विल भरपाई रुजु गरी आवश्यकतानुसार अनुगमन समेत गरी वढीमा ७ दिन भित्र		
								 जिम्मेवार अधिकारीः-  प्राविधिक शाखा, लेखा शाखा, गा.पा. उपाध्यक्ष,प्रमुख प्रशासकीय अधिकृत
जिम्मेवार अधिकारीः-  प्राविधिक शाखा, लेखा शाखा, गा.पा. उपाध्यक्ष,प्रमुख प्रशासकीय अधिकृत								१. किस्ता भुक्तानी/फरफारक निवेदन र वील भरपाई
२ सम्बन्धित वडामा मात्र संचालित वडा समितिको सिफारिस
तथा प्राविधिक प्रतिवेदन
३. योजना सम्पन्न भएको उपभोक्ता/निर्माण समितिको निर्णय
प्रतिलिपि तथा फोटाहरु
६. अनुगमन समितिको निर्णय/निरीक्षण प्रतिवेदन प्रतिवेदन
७. वडा सचिव/वडा अध्यक्ष/पालिकाको प्रतिनिधीको रोहवरमा
गरिएको सार्वजनिक परीक्षणको निर्णय प्रतिलिपी
८.खर्च सार्वजनिक सूचना फाराम
९ भौतिक तथा वित्तीय प्रगति प्रतिवेदन.
१०. गाउँपालिकाले तोकेका अन्य आवश्यक कागजातहरु
 सेवा समयः-   १ दिन
सेवा समयः-   १ दिन		
								 जिम्मेवार अधिकारीः-  प्राबिधिक शाखा, प्रमुख प्रशासकीय अधिकृत,गा.पा. अध्यक्ष
जिम्मेवार अधिकारीः-  प्राबिधिक शाखा, प्रमुख प्रशासकीय अधिकृत,गा.पा. अध्यक्ष								१. आयोजना तथा संझौता फाराम
२. आम भेला वा गाउँकार्यापालिकाले उपभोक्ता समिति वा
निर्माण समिति गठन गरेको निर्णयको प्रतिलिपी ।
३ तीनलाख भन्दा माथीका योजनाको हकमा सूचना पार्टी(
ज्यमष्लनद्ययबचम)राख्ने कवुलियतनामा
४.सम्बन्धित वडा कार्यालयको सिफारिस पत्र
५.खाता खोल्ने प्रयोजनका लागि उपभोक्ता/ निर्माण समितिका
पदाधिकारीको नागरिताको प्रतिलिपी
५. प्राबिधिक लागत अनुमान (ला.ई)
६. बैंक खाता खोल्न ३/३ प्रति फोटो, उपभोक्ता/निर्माण
समितिको निर्णय ।
७. गाउँपालिकाले तोकेका अन्य आवश्यक कागजातहरु
 
 सेवा समयः-   सोहि दिन
सेवा समयः-   सोहि दिन 		
								 जिम्मेवार अधिकारीः-  राजश्व शाखा पूर्वाधार शाखा,प्रमुख प्रशासकीय अधिकृत
जिम्मेवार अधिकारीः-  राजश्व शाखा पूर्वाधार शाखा,प्रमुख प्रशासकीय अधिकृत								१.सम्बन्धित व्यक्तिको रित पुगेको निवेदन
२.नागरिकताको प्रमाणपत्र
३.ढुङ्खा,गिटी, वालुवा,माटो निकासीका लागि सम्वन्धित
निकायवाट लिएको अनुमती पत्र
४.दर्ता,नविकरण,खारेजीका हकमा गाउँकार्यापालिकको निर्णय
अनुरुप
 सेवा समयः-   सोहि दिन
सेवा समयः-   सोहि दिन 		
								 जिम्मेवार अधिकारीः-  राजश्व शाखा, प्रमुख प्रशासकीय अधिकृत
जिम्मेवार अधिकारीः-  राजश्व शाखा, प्रमुख प्रशासकीय अधिकृत								१.व्यक्ति वा संस्थाले घरधनी सँग गरिएको सम्झौता पत्र ।
 सेवा समयः-   ५ दिन भित्र
सेवा समयः-   ५ दिन भित्र		
								 जिम्मेवार अधिकारीः-  राजश्व शाखा, प्रमुख प्रशासकिया अधिकृत
जिम्मेवार अधिकारीः-  राजश्व शाखा, प्रमुख प्रशासकिया अधिकृत 								१ जग्गाधनी प्रमाणपत्र वा प्रतिलिपी २. पछिल्लो पटक कर तिरेको रसिद
३ जग्गा/घरधनी स्वंयले गाउँपालिका तथा वडावाट उपलब्ध
हुने फारम भरी पेश गर्नु पर्ने ।
 सेवा समयः-   ३ दिन भित्र
सेवा समयः-   ३ दिन भित्र		
								 जिम्मेवार अधिकारीः-  सम्बन्धित शाखा प्रमुख, प्रमुख प्रशासकीय अधिकृत तथा गाउँपालिकाको उपाध्यक्ष तथा अध्यक्ष
जिम्मेवार अधिकारीः-  सम्बन्धित शाखा प्रमुख, प्रमुख प्रशासकीय अधिकृत तथा गाउँपालिकाको उपाध्यक्ष तथा अध्यक्ष								.
 सेवा समयः-   दर्ताका लागि नियमानुसार, लेखापरीक्षणको अनुमती ३ दिन भित्र
सेवा समयः-   दर्ताका लागि नियमानुसार, लेखापरीक्षणको अनुमती ३ दिन भित्र		
								 जिम्मेवार अधिकारीः-  शाखा प्रमुख,प्रमुख प्रशासकीय अधिकृत
जिम्मेवार अधिकारीः-  शाखा प्रमुख,प्रमुख प्रशासकीय अधिकृत								१ सहकारीको दर्ताको लागि :संस्थाको प्रस्तावित विनियम
सहितको निवेदन ।
२ सम्भाव्यता अध्ययन प्रतिवेदन
३ सहकारी नविकरणको लागि :लेखापरीक्षणको प्रतिवेदन तथा
साधारण सभाको निर्णयको प्रतिलिपी
४ खारेजी र विघटन नियमानुसार हुने छ ।
 
 
            
             
             
             
 
                     
					        
						
                         
					  
                         
						
                         
                 
                 
                 
                 
                 
                 
                 
                



 
                                 
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                    